कलाकारहरूको होली उल्लास (तस्बिरहरू‌)

हिमाल प्रेस २९ फागुन २०८१ १७:४७ | Thursday, March 13, 2025
कलाकारहरूको होली उल्लास (तस्बिरहरू‌)

काठमाडौँ- आज देशका पहाडी तथा हिमाली भेग होलीमय भएको छ। सबैले एकअर्कालाई विभिन्न रङ दलेर होली मनाइरहेका छन्।

फागु पूर्णिमा अर्थात् होली, रंग र उमङ्गको पर्व हो। आपसी मेलमिलाप, सद्भाव र उत्साहको प्रतीकका रूपमा यो पर्व नेपालभर धुमधामका साथ मनाइन्छ।

नेपाली कलाकारहरुले पनि होलीलाई उल्लासका रुपमा मनाइरहेका छन्। महानायक राजेश हमाल, अभिनेत्री रेखा थापा, दीपाश्री निरौला, नीता ढुंगाना,पूजा शर्मा, अभिनेता कमलमणि नेपाल, प्रदीप खड्का, ज्योतिष तथा कलाकार हरिहर अधिकारी लगायतले रंगीन फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्।

तस्बिरमा हेरौं  कलाकारहरूको होली

प्रकाशित: २९ फागुन २०८१ १७:४७ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast