 
                             
                                            काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ ।
                            प्रकाशित: १७ फागुन  २०८१ ९:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीमा तरकारीको मूल्य : ब्रोकाउली २७५, लौका ५३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/brokauli.jpg) 
                                             ![कालिमाटीको तरकारीको मूल्य : इस्कुस ५०, कुरिलो ३५० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/iskus.jpg) 
                                              
                                              
                                              
                                             ![कालिमाटीमा तरकारी : तरुल ९५ मा झर्यो, मटरकोशा ७५ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/01/tarul-kalimati-5.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 