एपीएफसँग १९० रनमा रोकियो कर्णाली

हिमाल प्रेस ३ चैत २०८१ १२:२६ | Sunday, March 16, 2025
एपीएफसँग १९० रनमा रोकियो कर्णाली

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई १९० रनको लक्ष्य दिएको छ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको हो।

कर्णालीका लागि सुनिल धमलाले ४७ रन बनाए। दिनेश अधिकारीले ३३ रन बनाउँदा दीपेन्द्र रावत भने ३० रनमा अविजित रहे ।

प्रकाशित: ३ चैत २०८१ १२:२६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast