आर्मीविरुद्ध एपीएफ १४१ रनमा अलआउट

हिमाल प्रेस ४ चैत २०८१ १२:४९ | Monday, March 17, 2025
आर्मीविरुद्ध एपीएफ १४१ रनमा अलआउट

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम) मा एपीएफले त्रिभुवन आर्मीलाई १४२ रनको लक्ष्य दिएको छ। भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा एपीएफले ४२.३ ओभरमा अलआउट भएर १४१ रन बनाएको हो।

एपीएफका लागि सन्दीप जोराले ६५ रन बनाए।  उनले ९१ बलमा ९ चौका प्रहार गर्दै ६५ रनको योगदान गरे।

अमर रौटेला, किशोर महतो र भुवन कार्कीले ११-११ रन बनाए। आर्मीका लागि आकाश चन्दले ४ विकेट लिए । सोमपाल कामीले ३, साहब अलामले २ तथा बसिर अहमदले १ विकेट लिए।

प्रकाशित: ४ चैत २०८१ १२:४९ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast