आईपीएलमा आज दुई खेल : धोनीविरुद्ध रोहित भिड्दै

हिमाल प्रेस १० चैत २०८१ ७:५७ | Sunday, March 23, 2025
आईपीएलमा आज दुई खेल : धोनीविरुद्ध रोहित भिड्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ।

दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन्। चेन्नईबाट भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र मुम्बईबाट रोहित शर्मा मैदान निस्कदैछन्। यी दुईको भेटले खेल आकर्षक बनाउने अपेक्षा छ।

यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ। आईपीएल २०२५ शनिबार सुरु भएको हो।

प्रकाशित: १० चैत २०८१ ७:५७ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast