कुरुवा खोलामा बन्दै गरेको पुल

हिमाल प्रेस १५ फागुन २०८१ १३:५६
8
SHARES
कुरुवा खोलामा बन्दै गरेको पुल

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ३ र ४ जोड्ने कुरुवा खोलामा निर्माणाधीन पुल। इनरुवा ३ को राधाकृष्ण मन्दिरदेखि पौराणिक रामधुनी मन्दिर जोड्ने १२ किलोमिटर लामो सडक तथा सो खण्डमा पर्ने दुईवटा पुल र १७ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छ। तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित: १५ फागुन २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast