हातेमालोसहित एकसाथ देखिए वर्षमान‍‍-जनार्दन

हिमाल प्रेस १५ फागुन २०८१ ११:२३
8
SHARES
हातेमालोसहित एकसाथ देखिए वर्षमान‍‍-जनार्दन

नेकपा माओवादीको तराई मधेश जागरण अभियानका क्रममा मोरङको बर्जु तालमा एक साथ देखिए, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा। पछिल्लो समय दुईबीच आन्तरिक लडाइँ देखिएको भन्दै चर्चा भइरहेका बेला उनीहरू एकसाथ देखिएका हुन्। तस्बिर : जनार्दन शर्मा फेसबुक

प्रकाशित: १५ फागुन २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast