
घोराही उपमहानगरपालिका ५ स्थित पाण्डवेश्वर मन्दिर धारपानी परिसरमा निर्माण गरिएको जलाशयमा डुंगामा रमाउँदै आन्तरिक पर्यटक। जलाशयमा डुंगा सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको संख्या बढेको छ। तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रकाशित: १५ फागुन २०८१ १०:५८
प्रतिक्रिया