![१२ रुपैयाँमा पाइन्छ बन्दा, ५० मा गोँलभेडा [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2023/12/kalimati_tarkari_bazar.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ३५ रुपैयाँ कायम रहेको छ।
गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी १२ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३० रुपैयाँ, काउली (तराई) प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४५ रुपैयाँ कायम भएको छ।
प्रकाशित: १४ फागुन २०८१ ९:०२
प्रतिक्रिया