यस्तो छ मौद्रिक नीतिको दोस्रो समीक्षा, प्रोभिजन दर एक प्रतिशतमा झारियो (पूर्णपाठसहित)

हिमाल प्रेस १३ फागुन २०८१ १९:४९
18
SHARES
यस्तो छ मौद्रिक नीतिको दोस्रो समीक्षा, प्रोभिजन दर एक प्रतिशतमा झारियो (पूर्णपाठसहित) राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।

सार्वजनिक व्यवस्थाअनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ। यसअघि यस्तो दर १.१ प्रतिशत थियो।

प्रकाशित: १३ फागुन २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast