पश्चिम बंगालमा एकाबिहानै भूकम्प

हिमाल प्रेस १३ फागुन २०८१ ८:४२
14
SHARES
पश्चिम बंगालमा एकाबिहानै भूकम्प

काठमाडौँ- भारतको पश्चिम बंगालमा मंगलबार (आज) बिहान भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित: १३ फागुन २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast