
सशस्त्र प्रहरीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै। हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन मुस्ताङ जिल्लाका १५ जना सशस्त्र प्रहरी जवानद्वारा पन्छाएर आवतजावतमा सहज गराएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: ११ फागुन २०८१ १८:५६
प्रतिक्रिया