
काठमाडौँ- आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो।
यस्तै चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: ११ फागुन २०८१ ११:१४
प्रतिक्रिया