
संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको तेस्रो जिल्ला स्तरीय खुला आर्चरी (तीर हान्ने) प्रतियोगिता तीर हान्दै खेलाडी। खाँदबारी रंगशालामा भएको आर्चरी प्रतियोगितामा जिल्लाका विभिन्न नौ टिमले सहभागिता जनाएका छन्। तस्बिरः भविन कार्की/रासस
प्रकाशित: ११ फागुन २०८१ ९:५३
प्रतिक्रिया