ताप्लेजुङमा ‘नो केबलकार’ पक्षको राँके जुलुस रोक्न खोज्दा झडप, ११ घाइते

हिमाल प्रेस ११ फागुन २०८१ ६:२९
22
SHARES
ताप्लेजुङमा ‘नो केबलकार’ पक्षको राँके जुलुस रोक्न खोज्दा झडप, ११ घाइते

काठमाडौँ- ताप्लेजुङको फुङलिङमा राँके जुलुस ‘नो केबलकार’ पक्ष र सुरक्षाकर्मीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार राति ‘नो केबलकार’ पक्षले राँके जुलुस निकाल्दा भएको झडपमा आठ सुरक्षाकर्मी र तीन प्रदर्शनकारी घाइते भएका हुन्।

प्रहरीका अनुसार राति राँके जुलुस निकालेपछि प्रहरीले साम्य बनाउन खोजेको थियो। तर प्रदर्शनकारी उल्टै जाइलागेपछि झडप भएको थियो।

प्रकाशित: ११ फागुन २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast