एनएसएलको अक्सनमा नवयुग र विकेश ‘अनसोल्ड’

हिमाल प्रेस १० फागुन २०८१ १२:३९
22
SHARES
एनएसएलको अक्सनमा नवयुग र विकेश ‘अनसोल्ड’ विकेश कुथु र नवयुग श्रेष्ठ।

काठमाडौँ- गोलरक्षक विकेश कुथु र फरवार्ड नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) अनसोल्ड भएका छन्।

क्याटोगोरी ए का विकेश २ लाख रुपैयाँमा बिकेनन् भने राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ अनसोल्ड भए।

क्याटोगोरी बी का नवयुगलाई १ लाख ५० हजार रुपैयाँमामा खरिद गर्न पनि चासो देखाएनन्।

प्रकाशित: १० फागुन २०८१ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast