
काठमाडौँ- गायिका समीक्षा अधिकारीको स्वरमा रहेको चर्चित गीत ‘बालापनको उमेर’ को दोस्रो भाग सार्वजनिक भएको छ। यसमा बाल गायिका सुरक्षा बाठा मगरको स्वर छ।
गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्। भिडियोको निर्माण सरोज ओलीले गरेका हुन्।
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, उनकी छोरी आयंका र गायक तथा निर्माता सरोज ओलीकी छोरी आन्भीले अभिनय गरेका छन्। आयंका र आन्भी पहिलाेपटक भिडियाेमा अभिनय गरेका हुन्।
गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमाली कोरियोग्राफी र निर्देशन गरेको भिडियो सरोज ओलीले निर्माण गरेका हुन्।
६ वर्षअघि सार्वजनिक भएको गीत फिल्म ‘नाइँ नभन्नु ल ५’ मा समावेश थियो। गीत वसन्त सापकोटाकै शब्द र संगीतमा बनेको छ।
यस्तो छ गीत
प्रकाशित: ९ फागुन २०८१ १८:०१
प्रतिक्रिया