
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० झलारीमा कोकले चरा। काग परिवारको सदस्य रहेको यो चराको लामो पुच्छर हुन्छ भने ठूलो आवाज निकाल्ने गर्दछ। खुला झाडी, वन र बगैँचा क्षेत्रमा विचरण गर्न मन पराउने यो चरा सर्वभक्षीय चराका रुपमा रहेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: ८ फागुन २०८१ २१:३५
प्रतिक्रिया