प्रगतिशील विवाहमा पुगे प्रधानमन्त्री ओली

हिमाल प्रेस ८ फागुन २०८१ २१:०३
2
SHARE
प्रगतिशील विवाहमा पुगे प्रधानमन्त्री ओली

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज (बिहीबार) आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली।

प्रकाशित: ८ फागुन २०८१ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast