घाँस काट्दै गर्दा स्वयंसेविकाको लडेर मृत्यु

हिमाल प्रेस ८ फागुन २०८१ १३:२४
16
SHARES
घाँस काट्दै गर्दा स्वयंसेविकाको लडेर मृत्यु प्रतीकात्मक तस्बिर।

सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ।

आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

जाजरकोटको कुशे-१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो।

प्रकाशित: ८ फागुन २०८१ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast