रद्द भयो देउवाको महाकुम्भ भ्रमण

हिमाल प्रेस ८ फागुन २०८१ १२:३०
24
SHARES
रद्द भयो देउवाको महाकुम्भ भ्रमण सभापति शेरबहादुर देउवा ।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: ८ फागुन २०८१ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast