दिल्लीको मुख्यमन्त्री बनेकी रेखा गुप्ताको शपथ आज

हिमाल प्रेस ८ फागुन २०८१ ८:२३
58
SHARES
दिल्लीको मुख्यमन्त्री बनेकी रेखा गुप्ताको शपथ आज

भारतीय जनता पार्टी (भाजपा)की नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिँदैछन्।गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो।

दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।

प्रकाशित: ८ फागुन २०८१ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast