ब्रेष्टको पोष्टमा पीएसजीको ७ गोल

हिमाल प्रेस ८ फागुन २०८१ ७:५४
6
SHARES
ब्रेष्टको पोष्टमा पीएसजीको ७ गोल तस्बिर : एपी/ रासस

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युरोपियन च्याम्पियन्स लिगमाब्रेष्टविरुद्ध सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ।

पीएसजीले बेष्टमाथि ७-० को जित निकाल्दा दुई लेगमा १०-० ले अग्रता निकाल्यो। यसअघि पहिलो खेलमा टोली ३-० ले नै विजयी भएको थियो।

बुधबार राति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलार्य जिताउन भिटिन्हा, गोन्कालो रामोस, नुनो मेन्डिस, ब्राड्ली बार्कोला, भिचा कभारातशेलिया, डिजायर डोउ र सेनी मायुलुले गोल गरेका हुन्।

प्रकाशित: ८ फागुन २०८१ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast