
काठमाडौँ- भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ।
बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही पारिवारिक स्रोतले जनाएको छ।प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ ।
प्रकाशित: ८ फागुन २०८१ ७:२९
प्रतिक्रिया