
सुनसरीको इनरुवा नगरपालिका-४ स्थित थोक तरकारी बजारमा जिल्ला बाहिर तरकारी लैजान गाडीमा लोड गर्दै व्यापारी। सुनसरीमा उत्पादित तरकारी पूर्वका मुख्यबजार तथा राजधानी काठमाडौँसम्म पुग्ने गरेको छ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: ७ फागुन २०८१ ११:१०
प्रतिक्रिया