
हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको हो।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ।
प्रकाशित: ७ फागुन २०८१ ९:१५
प्रतिक्रिया