साथीको कोठामा सुत्न गएका युवा मृत भेटिएपछि…

हिमाल प्रेस ७ फागुन २०८१ ७:५०
10
SHARES
साथीको कोठामा सुत्न गएका युवा मृत भेटिएपछि… प्रतीकात्मक तस्बिर।

काठमाडौँ- भक्तपुर एक युवा मृत भेटिएका छन्। चाँगुनारायण नगरपालिका-४ खोरिया जारीगाउँमा बस्ने १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका हुन्।

उनी सोही ठाउँका स्थानीय २१ वर्षीय बादल तामाङको घरमा बिहान ३ बजे आइ छुट्टाछुट्टै कोठामा सुतेका थिए। ढिलासम्म नउठेपछि साथीले बोलाउन जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ फागुन २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast