
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा थियो।
आज युरो एकको खरिददर एक सय ४५ रुपैया २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४५ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०३ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५२ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४१ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६३ पैसा थियो।