काठमाडौँका यी स्थानमा आज जाँदैछ विद्यत्

हिमाल प्रेस ३ फागुन २०८१ ७:२२
12
SHARES
काठमाडौँका यी स्थानमा आज जाँदैछ विद्यत् प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुँदैछ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रका दुई वटा फिडर अन्तर्गतका क्षेत्रहरूमा चारदेखि सात घण्टा विद्युत अवरुद्ध हुनेछ।

 

 

प्रकाशित: ३ फागुन २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast