२०८२ सालमा दसैँ असोजमा, तिहार कहिले? [तिथि, गते र बारसहित]

हिमाल प्रेस ३ फागुन २०८१ ६:५०
56
SHARES
२०८२ सालमा दसैँ असोजमा, तिहार कहिले? [तिथि, गते र बारसहित]

काठमाडौँ- २०८२ सालको पात्रो बजारमा आएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ। समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ ।

असोज ६ गते सोमबार- घटस्थापना

असोज १३ गते सोमबार- फूलपाती,

असोज १४ गते मंगलबार- महाअष्टमी पर्व/भौमाष्टमी, गोरखकाली

असोज १५ गते/बुधवार-महानवमी

असोज १६ गते/बिहीबार- विजयादशमी

असोज २० गते : पूर्णिमा व्रत वा कोजाग्रत व्रत

कात्तिक २ गते आइतबार : तिहार सुरु/कागतिहार तथा धन्वन्तरी जयन्ती

कात्तिक ३ गते सोमबार : नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा

कात्तिक ५ गते बुधवार : गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा

कात्तिक ६ गते बिहीबार : यम द्वित्तीया अर्थात् भाइटिका परेको छ।

प्रकाशित: ३ फागुन २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast