राजन न्यौपानेको पहिलो गीत ‘आउँदा जाँदा’ सार्वजनिक

हिमाल प्रेस २ फागुन २०८१ १५:५३
28
SHARES
राजन न्यौपानेको पहिलो गीत ‘आउँदा जाँदा’ सार्वजनिक

काठमाडौँ- राजन न्यौपानेको स्वरमा ‘आउँदा जाँदा’ बोलको गीत सार्वजनिक भएको छ। न्यौपानेकै शब्द रहेका गीतमा उनकै संगीत छ।  यो उनकाे पहिलो गीत हो।

गीतको भिडियोमा अभिनेता मुकुन भुषालसहित भावना उप्रेती र लीन ओलीले अभिनय गरेका छन्। सागर ज्ञवालीको कथा र निर्देशनमा बनेको भिडियोमा गाउँमा पहिलोपटक मोटर पुग्दाको परिवेश समेटिएको छ।

राजिव समरले कोरियोग्राफी गरेको भिडियो नारायण जिसीको छायांकन र अमृत चापागाईंको सम्पादनमा बनेको छ। म्युजिक नेपालबाट सार्वजनिक भएकाे गीत म्युजिक नेपालकै प्रस्तुति छ।

यस्ताे छ गीत

 

प्रकाशित: २ फागुन २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast