मावि शिक्षकका लागि १५ दिनभित्र दरखास्त दिन आह्वान

हिमाल प्रेस २ फागुन २०८१ ८:२६
942
SHARES
मावि शिक्षकका लागि १५ दिनभित्र दरखास्त दिन आह्वान

काठमाडौँ- मधेश प्रदेश सरकारले स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि बुधबार नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा १३२ जना स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भरी मन्त्रालयमा बुझाउन आह्वान गरिएको छ।

प्रकाशित: २ फागुन २०८१ ८:२६

प्रतिक्रिया

One thought on “मावि शिक्षकका लागि १५ दिनभित्र दरखास्त दिन आह्वान

  1. कसरी पठाउने हो डकुमेन्ट्रहरु सर अन्य प्रदेशको ले पाउँछ कि पाउँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast