![एकै तस्बिरमा ३ हिमाल](https://himalpress.com/wp-content/uploads/2025/02/Shushilbabuthakali-Mustang.jpg)
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित कालीगण्डकी बगरबाट देखिएको निलगिरी, धौलागिरी र मानापाथी हिमालसहितका हिमशृंखला। गत सोमबार परेको आंशिक हिमपातपछि यी हिमालहरू सेताम्मे देखिएको छ। तस्बिरः रासस
प्रकाशित: १ फागुन २०८१ १३:२०
प्रतिक्रिया