
समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिंजेमा ताल। पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिंजेमा ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: १ फागुन २०८१ ९:०९
प्रतिक्रिया