
काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालमिाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २० रुपैयाँ, आलु रातो प्रतिकेजी ३६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ।
प्रकाशित: २९ माघ २०८१ ८:३६
प्रतिक्रिया