१४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

हिमाल प्रेस २८ माघ २०८१ ११:०५
12
SHARES
१४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

आज सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २८ माघ २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast