काले झ्याप्सी चरा

हिमाल प्रेस २८ माघ २०८१ ९:५१
6
SHARES
काले झ्याप्सी चरा

शुक्लाफाँटा नगरपालिका २ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा। खेतबारी, खरबारी, घाँसे मैदानमा बासस्थान भएको यो चरा रैथाने प्रजातीको हो। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: २८ माघ २०८१ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast