![नगदेशमा पुलिकिसी नाच](https://himalpress.com/wp-content/uploads/2025/02/pulukisi.jpg)
मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा आइतबार पुलिकिसी नाच प्रस्तुत गरिँदै। माघ शुक्ल द्वादशीका दिन निकाल्ने पुलिकिसी नाच विभिन्न कारणले गर्दा बाह्र वर्षपछि प्रदर्शनमा ल्याइएकाे जनाएकाे छ। नाच नगदेशकाे लाछिटाेलस्थित सिद्बीगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास,ध्वाकसि, त्वागा, न्यागाचालगायतका टाेलमा परिक्रमा गरिने छ। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित: २७ माघ २०८१ २१:२७
प्रतिक्रिया