
काठमाडौँ- सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा चलिरहेको महोत्वमा आगलागी भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी भएको हो।
महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घटनाको विस्तृत विरण आउन बाँकी छ।
प्रकाशित: २७ माघ २०८१ ६:२१
प्रतिक्रिया