![कालिमाटीमा तरकारी : काउली १५ रुपैयाँ, मूला ३० रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/01/kalimati-tarakari.jpg)
काठमाडौँ- कालिमाटीमा तरकारीको मूल्य शनिबार केही सस्तिएका छन्।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३७ रुपैयाँ छ।
आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ४० रुपैयाँ, काउली (तराई) प्रतिकेजी १५ रुपैयाँ र मूला रातो प्रतिकेजी ३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित: २६ माघ २०८१ ८:२१
प्रतिक्रिया