सेनाको काम र प्रगतिबारे जानकारी दिँदै प्रधानसेनापति सिग्देल
हिमाल प्रेस
२५ माघ २०८१ १३:२५
26
SHARES
रक्षा मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा नेपाली सेनाले गरेका काम कारबाही तथा प्रगतिबारे जानकारी दिँदै प्रधानसेनापति अशोकराज सिग्देल।