शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको किसानको खेतबारीमा आहारा खोज्दै गरेको झेकझेक झ्याप्सी चरा। झाडीयुक्त खुला क्षेत्र, घाँसे मैदान र खेतबारीमा यो चरा देखिने गर्दछ। तराई क्षेत्रमा पाइने यो चरा रैथाने प्रजातिको हो। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २४ माघ २०८१ २०:१५
प्रतिक्रिया