काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक बिहीबार साढे १ बजे संसद् भवनमा सुरु भएको हो। बैठक १ बजे बस्ने कार्यतालिका थियो।
आधा घण्टा ढिलो गरी सुरु भएको बैठकमा आकस्मिक समयको समय तीन मिनेटका लागि दिइएको सभामुख देवराज घिमिरेले बताए। उनले भने, ‘तीन मिनेटपछि स्वचालित माइक काटिन्छ।’
प्रकाशित: २४ माघ २०८१ १३:३५
प्रतिक्रिया