साँखुमा महिला प्रहरी मृत फेला

हिमाल प्रेस २३ माघ २०८१ १६:१७
22
SHARES
साँखुमा महिला प्रहरी मृत फेला प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत फेला परेकी छन्। २३ वर्षीया निशा चौधरी प्रभागभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

महिला प्रहरी चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको प्रहरी परिसर काठमाडौँका अपिल बोहोराले जानकारी दिए।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित: २३ माघ २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast