रविको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

हिमाल प्रेस २३ माघ २०८१ १०:५२
8
SHARES
रविको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।

सहारा चितवन सहकारीको बचत अपचलनको मुद्दा  उनको इजलासको दोस्रो नम्बरमा परेको छ। लामिछाने गए राति नै चितवन पुगेका थिए। आज बिहान १० बजे उनी अदालतमा हाजिर भएका हुन्।

 

प्रकाशित: २३ माघ २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast