कतिको चिसो छ काठमाडौँ?

हिमाल प्रेस २३ माघ २०८१ ७:२९
6
SHARES
कतिको चिसो छ काठमाडौँ?

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।

मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो काठमाडौँको मौसम सफा रहने पूर्वानुमान छ। अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

बुधबार काठमाडौंको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस मापन भएको थियो।

प्रकाशित: २३ माघ २०८१ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast