निमावि र मावि प्रथम श्रेणीको शिक्षक बढुवा नतिजा प्रकाशन

हिमाल प्रेस २२ माघ २०८१ ११:५२
1.1k
SHARES
निमावि र मावि प्रथम श्रेणीको शिक्षक बढुवा नतिजा प्रकाशन

काठमाडौँ- शिक्षक सेवा आयोगले सोमबार निम्न माध्यमिक तह, प्रथम श्रेणी र माध्यमिक तह, प्रथम श्रेणीको शिक्षक बढुवा नतिजा प्रकाशन गरेको छ।

निमाविकाे विज्ञापन नं. १०/८१/८२ र मावि विज्ञापन नं. १२/८१/८२ को बढुवा परीक्षाको नतिजा प्रकाशन गरिएको हो।

साथै अन्तर्वार्ताबारे पनि सूचित गरिएको छ।

यस्तो छ नतिजा

प्रकाशित: २२ माघ २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast