म्याग्दीको विकासमा प्राथमिकता दिने प्रचण्डको बाचा

हिमाल प्रेस २२ माघ २०८१ ११:२७
4
SHARES
म्याग्दीको विकासमा प्राथमिकता दिने प्रचण्डको बाचा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन्।

बेनी नगरपालिका-४ सिंगा र तातोपानीमा आज बिहान आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ।

प्रकाशित: २२ माघ २०८१ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast