न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

हिमाल प्रेस २१ माघ २०८१ १६:२७
6
SHARES
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्।

नेपालको संविधानबमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

प्रकाशित: २१ माघ २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast