काठमाडौँका बानेश्वरदेखि कीर्तिपुरसम्मका स्थानमा आज विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस २१ माघ २०८१ ८:४१
6
SHARES
काठमाडौँका बानेश्वरदेखि कीर्तिपुरसम्मका स्थानमा आज विद्युत् अवरुद्ध हुने प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध गर्ने भएको छ।

प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

प्रकाशित: २१ माघ २०८१ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast